राष्ट्रकवि घिमिरेलाइ महाअभिनन्दन समर्पण

काठमाडौं चैत १४ , डा.हर्ष बहादुर बुडामगरको आठौ स्मृति दिवसको अवसरमा डा।हर्ष बहादुर बुडामगर स्मृति प्रतिष्ठानद्दारा आज एक कार्यक्रमकावीच राष्ट्रकवि माधव प्रसाद घिमिरेको लैनचौरस्थित निवासमा समर्पण गरिएको छ । हुनत प्रतिष्ठानद्दारा गत माघ २० गते राजधानीमा आयोजित राष्ट्रकवि  महाअभिनन्दन कार्यक्रममा प्रस्तुत महाअभिनन्दन ग्रहणका लागि राष्ट्रकवि घिमिरे विसन्चो भएका कारण  अभिनन्दन ग्रहण गर्नका लागि उपस्थित हुन … Continue reading राष्ट्रकवि घिमिरेलाइ महाअभिनन्दन समर्पण