सोमवार, असार २०, २०७९

प्रतिनिधिसभा बैठक: सरकार र राउतवीचको सहमतिमा सत्तारुढदलकै सासंदवीच जुहारी

काठमाडौ फागुन २६,  प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर सत्तारुढदलका सांसद भीमबहादुर रावलले स्वतन्त्र मधेश गठबन्धनका सिके राउतसँग गरिएको सम्झौताको शब्द नेपालको संविधानअनुकूल नभएको बताउँदै प्रस्तुत सहमति उपर तिव्र विमति जनाउँनु भएको छ । पूर्वउपप्रधानमन्त्री समेत रहेको साथै सासंद राउलले संविधानको धारा ५६ को उपधारा ५ मा स्वायत्तताका कुरा उल्लेख भए पनि स्वशासनको कुरा सहमति गर्दैमा पूरा हुन नसक्ने सहमति सच्याउन सरकारसँग माग गर्नुभएको छ ।

आजको बैठकमा प्रतिपक्षीदलले भन्दा पनि अधिकास सत्तारुढदलकै सासंदले सिके राउतसंग गरिएको सहमतिको पक्ष विपक्षमा बहस गरेका छन । त्यसक्रममा सांसद महेश बस्नेतले सरकारले माओवादीपछि राउत समूहसँग ऐतिहासिक सम्झौता भएको बताए । त्यस्तै सांसद राजेन्द्र लिङ्देनले राउत समूह सरकारसँग आएको हो कि उनका पक्षमा सरकार गएको हो भन्ने स्पष्ट नभएको विकिर गर्दै गदाए काँग्रेसका सासंद डा मीनेन्द्र रिजालले भौगोलिक अखण्डताका बारेमा जनमत सङ्ग्रह हुन सक्दैन, हिंसा जसले गरे पनि गलत भएको बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2019
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728