सोमवार, साउन ६, २०७६
ताजा विज्ञान/प्रविधी/शिक्षा

प्याब्सनको नयाँ नेतृत्वको लागि ढुङ्गाना समूहवीच प्रतिस्प्रर्धा हुँदै

काठमाडौ फागुन २९, ‘समृद्ध राष्ट्र निर्माणको मूल आधार, गुणस्तरीय शिक्षा छनोट मौलिक अधिकार’ भन्ने मूल नाराका निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन)को नयाँ नेतृत्वको लागि आज निर्वाचन हुँदैछ मंगलवार १४ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन र बन्दसत्र सकिएलगत्रै आज बिहान ८ देखि दिउँसो ३ बजेसम्म नयाँ नेतृत्वको लागि निर्वाचन हुने प्याब्सन नेतृत्वले जनाएको छ ।

त्यस्तै नयाँ नेतृत्वका लागि टीकाराम पुरी र डिके ढुङ्गाना समूहबी चुनावी मैदानमा रहेका छन । साथै आजको निर्वाचनमा प्याब्सनले रामलक्ष्मण इलोक्ट्रोनिक भोटिङ मेशीनको प्रयोग गर्दै नयाँ कार्य समितिको चयन गर्ने तयारी गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू