बिहिबार, असार २३, २०७९

पूर्वराजा शाह बुधवारबाट तराइस्थित विभिन्न जिल्लाको भ्रमणमा

काठमाडौं फागुन २७, पूर्व राजा ज्ञानेन्द्र शाहको पूर्व निर्धारित मुलुकको तराइस्थित विभिन्न जिल्ला भ्रमणको कार्यक्रम आगामी बुधवारबाट सुरु हुने भएको छ ।

यसअघि ९२ वर्षीय पूर्व बडामहारानी रत्न राज्यलक्ष्मीदेवी शाहलाई विसन्चो भएका कारण उहाँलाइ अस्पताल भर्ना गरिएलगत्तै पूर्व राजा शाह तराइ भ्रमणको कार्यक्रम स्थगन गर्दै राजधानी काठमाडौं फिर्ता हुनु भएको  थियो ।

कारण उहाँको भ्रमण स्थगन गरिएको थियो । पूर्व राजा शाहको तराइ भ्रमणको क्रमममा घनुषा, सर्लाही, उदयपुर र सप्तरीको भ्रमण सहित त्यहाँस्थित विभिन्न तह र तप्काका उच्चस्तरका राजनेता देखि सर्वसाधारणहरुसंग भेटघाट एवम मठमन्दिर दर्शनको पूर्व निर्धारित कार्यक्रम सुचारु हुने उहाँका सचिव डा.फणिराज पाठक द्दारा आज  जारी सूचनामा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2019
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728