आइतवार, अशोज ३, २०७८

आफ्ना गतिविधिमाथि हस्तक्षेप गरे त्यसको प्रतिकार:विप्लव नेतृत्वको नेकपा

काठमाडौं फागुन २९,   सरकारले विप्लव नेतृत्वको पार्टीलाई प्रतिबन्ध लगाउने निर्णय गरेसँगै विप्लवले त्यसको प्रतिवाद गर्ने बताएको छ ।

विप्लव समूह भेरीले भ्रष्टाचारी र घुसखोरलाई कारवाही गरेर सरकारलाई नै सहयोग गर्दै गरेको  अवस्थामा लाकतान्त्रिक आवरणमा वहालवाला रिकार भ्रष्टाचारी र घुसखोरीका संरक्ष्क भएकै कारण आफ्नो पार्टी माथि प्रतिबन्ध लगाएको जनाउ दिएका छन ।

त्यस्तै विप्लव नेतृत्वको नेकपाका सरकारले आफूहरुको गतिविधिमाथि प्रतिबन्ध लगाउँदै जुन अलोकतान्त्रिक छवि देखाएको छ त्यस विरुद्ध
आफ्नो गतिविधि निर्वाद सञ्चालमा रहने जनाउ दिदै विप्लव नेतृत्वको नेकपाका भेरी ब्यूरो सदस्य प्रेमबहादुर चलाउनेले आफूहरुको कुनै पनि कार्यक्रममा सरकारले हस्तक्षेप गरे त्यसको प्रतिकार गर्ने उनले चेतावनी दिएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2019
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728