सोमवार, असार २, २०७६
ताजा देश

राष्ट्रपति भण्डारी बेलायतका रक्षा राज्यमन्त्रीवीच शिष्टाचार भेट

काठमाडौ फागुन १० , राष्ट्रपति विद्यादेवी भण्डारीसित बेलायतका रक्षा राज्यमन्त्री मार्क ल्यांकेस्टर शुक्रबार शिष्टाचार भेट गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटमा दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हीत र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

सो अवसरमा नेपाल तथा बेलायत सरकारका उच्चपदस्थ अधिकारीहरुसमेतको उपस्थिति रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू

February 2019
S M T W T F S
« Jan   Mar »
 12
3456789
10111213141516
17181920212223
2425262728