मङ्लबार, बैशाख ४, २०८१

यातायातको क्षेत्रमा निजी व्यवसाय पठाओको सेवा नरोक्न सर्वोच्चको आदेश

काठमाडौ फागुन १४ सर्वोच्च अदालतले यातायातको क्षेत्रमा निजी व्यवसाय सञ्चालन गरिरहेको पठाओ को सेवा रोक्न नरोक्न आदेश जारी गरेको छ ।

मोटरसाइकल र स्कुटरमा व्यवसाय चलाउन रोक लगाउन माग गर्दै श्यामकुमार श्रेष्ठले गत माघ २८ गते सर्वोच्च अदातलमा दायर रिटको सुनवाइ गर्दै  न्यायाधीशद्दय केदारप्रसाद चालिसे र अनिलकुमार सिन्हाको संयुक्त इजलासले  पठाओको सेवा रोक्न अस्वीकार गर्दै अदालतको अन्तिम फैसलामा सो व्यवसायमाथि तत्कालका लागि रोक रोक लगाउन नपर्ने उल्लेख गरिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।