बुधबार, बैशाख १२, २०८१

उपप्रबन्धक चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौ माघ १८, अख्तियार दुरुपयो अनुसन्धान आयोगले आज नेपाल विद्युत् प्राधिकरण चुहावट नियन्त्रण महाशाखाका उपप्रबन्धक विजयकुमार चौधरी विरुद्ध मुद्धा दायर गरेको छ ।
आयोगका अनुसार उपप्रबन्धक चौधरीले सार्वजनिक सेवामा रहँदा रु दुई करोड १४ लाख ५८ हजार ८३४ बराबरको भ्रष्टाचार गर्दै गैरकानूनीसम्पत्ति आर्जन गरेको दावी स मुद्दा दायर गरेको हो ।
आयोगले आज दायर मुद्धामा बिगो बराबरको रकम चल अचल सम्पत्ति जफत गर्न माग गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।