शुक्रबार, चैत्र १६, २०८०

अध्यक्ष दास थाइल्यान्डमा

काठमाडौं फागुन ८, नेपाल औषधि थोक व्यवसायी   संघ  (पिडान) प्रदेश न १ .का अध्यक्ष केएल दास संघको प्रतिनिधीत्व गर्दै साताव्यापी कार्यक्रममा भाग लिन आज थाइल्यान्ड तर्फ जानुभएको छ ।

मुलुकको औषधि व्यवसाय जगतमा देखिएको समस्या संगै नयाँ अवसरका लागि त्यहाँका ख्यातीप्राप्त कम्पनी आवद्ध औषधी व्यवसायीसंगको छलफलका लागि उहाँ त्यतातर्फ जानु भएको पिडान प्रदेश न १ को कार्यालयले जनाएको छ ।

त्यस्तै छलफलको क्रममा अध्यक्ष दासले पिडान प्रदेश न १ .का औषधी थोक व्यवसायीका लागि नयाँ अवसर मार्ग पहिल्याउँनुको अलावा समग्रमा औषधी जगतकाक लागि सहकार्यको वातावरण बनाउँने मार्ग चित्र  समेत प्रस्तुत गर्नु हुँने बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।