काठमाडौ माघ २३, काठमाडौं महानगरपालिका वडा न. १७ स्थित सामुदायिक विद्यालय शान्ति शिक्षा मन्दिरमा अध्यनरत विद्यार्थीलाई नियमित रूपमा खानाको व्यवस्था गर्ने इजरायल सरकारले खाद्यान्न सहयोग गरेको छ ।
उल्लेख्यरुपमा निम्नआय एवम् मध्यमवर्गीय अभिभावकका वालवालिका अध्यन गर्ने उक्त सामुदायिक स्कुलमा पोषणयुक्त खानपिन सहितको अध्यापनको आवश्यकतालाइ मनन गर्दै इजरायलमा अध्ययन गरेका नेपालीको समूह सलोम क्लब र इजरायली राजदूतावासले सयुक्तरुपमा तीनसय किलोग्राम दाल र दुई हजार किलोग्राम चामल प्रदान गरेको जारी विज्ञप्ति उल्लेख गरिएको छ ।
त्यस्तै विज्ञप्तिमा नेपालका लागि इजरायलका राजदूत बेनी ओमेरले विद्यालयलाई खाद्यान्न सहयोग गर्न पाएकामा इजरायल खुशी अभिव्यक्त गर्नुभएको थियो । त्यस्तै इजरायलका लागि नेपाली राजदुत अन्जान शाक्यसमेत सम्बोधन गर्नुभएको उक्त कार्यक्रममा कामपा वडा न १७ का अध्यक्ष नवीन मानन्धरले भोको पेट विद्यालय आउनुपर्ने बाध्यताबाट विद्यार्थी मुक्त भएका बताउँदै उनीहरूको शैक्षिक उन्नयनका लागि इजरायलबाट थप सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको उल्लेख गरिएको छ ।
साथै खाद्यान्न सहयोग हस्तान्तरणपूर्व विद्यालय परिसर र कक्षाकोठाको सरसफाइ समेत गरिएको जनाउँदै त्यस अवसरमा , पूर्व सासंद लक्ष्मीदास मानन्धर लगायतको उपस्थिती रहेको उल्लेख गरिएको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- काँग्रेस पदाधिकारीको बैठक मङ्गलबार
- प्रेस सङ्ग्रहालयप्रति सरकार सकरात्मक: सञ्चार मन्त्री कार्की
- बढ्यो कोभिड संक्रमितको सख्या ,काठमाडौं उपत्यकामा मात्र १७२ जना सक्रिय सङ्क्रमित
- विभागको विस्तारित अनलाइन सेवालाइ थप विस्तारित गर्दै अगाडि बढाउनुपर्नेमा मन्त्री कार्कीको जोड
- पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम सर्तक रहन विभागको आग्रह
- आज सत्ता साझेदार दल माओवादीको केन्द्रीय समिति बैठक बस्दै
- निजगढ विमानस्थल निर्माणकार्य तदारुकताका साथ अगाडि बढाउँन प्रम देउवाको निर्देशन
- सत्तागठबन्धनको हस्ताक्षर संकलन अभियानसंगै मुख्यमन्त्री पाण्डेले सरकारको नेतृत्व छाड्दै
- बाजुराको बूढीगङ्गा नगरपालिकामा असार २३ गते स्थानीय तहको निर्वाचन हुने
- महानगरको आर्थिक विधेयक संशोधनसहित पारित
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- वाम घोषणापत्र जारी गर्दै ओलीले भने -एमाले–माओवादी मिल्दा कांग्रेसले किन खुट्टा बजार्नुपर्यो ?
- आयोगद्दारा समानुपातिकतर्फ ६ हजार ९४ जना उम्मेदवारको नामावली सार्वजनिक
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान