काठमाडौ माघ २०, नेपाल प्रहरीले गुण्डागर्दी नियन्त्रण तथा फरार अपराधी पक्राउ गर्ने अभियानअन्तर्गत व्यापारीलाई त्रासमा पारेर पैसा ठगी गर्दै आएका चाबहिल बस्ने राजु भन्ने राजेन्द्रबहादुर गोर्खालीलाई महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले आज पक्राउ गरेको छ ।
गोर्खालीले काठमाडौँको रोयल डिस्कोमा तरबारले हानेर राजन लिम्बूलाई हत्या गरेको आरोपमा १० वर्ष जेल सजाय पाएका अपराधी भएको
जनाउँदै महाशाखाका प्रमुख धीरजप्रताप सिंहलाए उदृत गर्दै प्राप्त समाचारमा निज गोर्खालीले विगत एक वर्षदेखि काठमाडौँ मलस्थित सुष्मा महरा, मुनिन्द्र बस्नेत, अजिता सिटौला, दिलबहादुर थापालगायत आधादर्जन व्यापारीको पसलमा जबर्जस्ती ताला लगाएर अनाधिकृत कब्जा गरेको आरोपमा उनलाई पक्राउ गरिएको उल्लेख गरिएको छ ।
त्यस्तै पक्राउ परेका गोर्खालीले विरोध गरेमा व्यवसायीलाई डर, धाक, धम्की दिने जस्ता आपराधिक र कानूनविपरीतका क्रियाकलाप गर्दै आएको जनाएको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- ७५३ स्थानीय तह मध्ये ७ सय २९को मतपरिणाम सार्वजनिक
- काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार साहको अग्रता कायमै
- महानगर १२ मा काँग्रेसका उम्मेदवार महर्जनको प्यालन निर्वाचित
- फेरी बढ्यो इन्धनको मूल्य, पेट्रोल प्रति लिटर रु १८०,एलपी ग्यास प्रति सिलिन्डर १ हजार ८००
- महानगर ११ मा काँग्रेसका उम्मेदवार तण्डुकार र २५ मा डंगोल निर्वाचित
- महानगर मतगणनाको अद्यावधिक विवरण : स्वतन्त्र उम्मेदवार वालेनको नाघ्यो ४० हजार मत
- काठमाडौं महानगर २४ मा काँग्रेसका उम्मेदवार राजभण्डारी निर्वाचित
- ७५३ स्थानीय तह मध्ये ७०१ पालिकाको नतिजा सार्वजनिक , काँग्रेस पहिलो स्थानमा
- महानगर वडा न ७ मा काँग्रेस उम्मेदवार होडा नेतृत्वको प्यानल निर्वाचित
- पश्चिमी वायुको प्रभाव : काठमाडौं उपत्यका सहित देशका विभिन्न भागमा मेघगर्जन र हावाहुरीसहितको वर्षा
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- वाम घोषणापत्र जारी गर्दै ओलीले भने -एमाले–माओवादी मिल्दा कांग्रेसले किन खुट्टा बजार्नुपर्यो ?
- आयोगद्दारा समानुपातिकतर्फ ६ हजार ९४ जना उम्मेदवारको नामावली सार्वजनिक
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान