शुक्रबार, चैत्र १६, २०८०

माघ २ गते सार्वजनिक बिदा

कैलाली माघ १,  कैलालीका क्रमस टीकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिकाको कार्यपालिका बैठकले माघीपर्व मनाउँन माघ २ गते सार्वजनिक बिदा दिएका छन् ।

कार्यपालिका बैठकको निर्णयअनुसार थारू समुदायले मनाउँने प्रमुख पर्व भएकै कारण थप एक दिन विदा दिने निर्णय भएको टीकापुर नगरपालिकाका प्रशासकीय अधिकृतलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।सार्वजनिक बिदाका दिन स्थानीय तहका कार्यपालिका कार्यालय, वडा कार्यालय र अन्य विषयगत कार्यालय बन्द रहने नगरपालिकाले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=73174