बिहिबार, बैशाख १३, २०८१

स्वच्छ वातावरणका लागि रोटरीको साइकलयात्रा

काठमाडौं माघ ६, साइकल चढौं, प्रदुषण घटाऔं, स्वच्छ बन्नका लागि वातावरण बचाउँ’ भन्ने नाराका साथ रोटरीक्लव अफ न्यूरोड सिटीले शनिवार राजधानीको बसन्तपुरबाट साइकल यात्रा कार्यक्रमको आयोजना गरेका छन ।

प्रस्तुत साइकलयात्राको संयोजन प्रफेशनल साइक्लिस्ट अफ नेपालका ज्ञानमहर्जनले गर्नुभएको र साइकल यात्रा बसन्तपुरबाट सुरु भइ  टौदह परिक्रमा गर्दै पुन बसन्तपुर पुगेर समापन गरिएको थियो ।

साइकल यात्रामा क्लवका माणिकरत्न शाक्य सहित  विभिन्न तहमा आवद्ध सदस्य एवम् भोलेण्टरको सहभागिता रहेको क्लवका जनसम्पर्क अफिसर रमिला श्रेष्ठ शाक्यले जानकारी दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।