शुक्रबार, बैशाख ७, २०८१

सोनम ल्होसार मनाउन १ दिन होइन ३ दिन सार्वजनिक विदा

काठमाडौं पुस १८ , तामाङ समुदायको सांस्कृतिक पर्व सोनम ल्होसारका लागि तेमाल र रोशी गाउँपालिकाले ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

तामाङ जातिको बाहुल्यता रहेको यस गाउँपालिकाले आगामी माघ २१, २२ र २३ गते सार्वजनिक बिदा दिने निर्णय सहित ल्होसार पर्वलाइ महोत्सवको रुपमा मनाउँने तयारी गाउँ पालिकाले गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

नेपाल सरकारले यस वर्षदेखि विभिन्न ल्होसार पर्वको बिदा कटौती गरेको अवस्थामा रोशी गाउँपालिकाको यस निर्णयले केन्द्रीय सरकारको विदा कटौतीको निर्णयको प्रभावकारिता के कति भन्ने स्पष्ट भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु