बिहिबार, बैशाख १३, २०८१

 सेतो मछिन्द्रनाथको महास्नान सम्पन्न

फाइल फोटो

काठमाडौ माघ १, राजधानीको जनवहालस्थित सेतो मछिन्द्रनाथको महास्नान सोमबार बेलुका विधिपूर्वक सम्पन्न गरिएको छ । हरेक वर्षको पौष शुक्ल अष्टमीको दिन महास्नान गराउने परम्परा अनुसार सोमबार महास्नान गरिएको हो । महास्नान गराउन बौद्ध तान्त्रिक विधिअनुसार नवनाग साधनाका साथै कलशाचार्य पूजा सहित मत्स्येन्द्रनाथको मूर्तिलाई   पवित्र जलले महास्नान गराईएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=73174