शुक्रबार, बैशाख ७, २०८१

सहिद स्थापितको शालिकमा माल्यापर्ण

काठमाडौं माघ १६, शहीद दिवसका अवसरमा जनआन्दोलन ०४६का अमर सहिद निर्गुण स्थापितको सम्झना गरिएको छ । काँग्रेस वडा इकाइका एवम् वडा न.१९ का निर्वाचित वडा सदस्य चन्द्रमान डंगोलको अगुवाइका यट्खास्थित सहिद स्थापितको शालिकमा एक अनौपचारिक कार्यक्रमकावीच माल्यापर्ण सहित श्रद्धाञ्जली अपर्ण गरिएको हो ।

त्यसक्रममा सहिद काठमाडौं काँग्रेस क्षेत्र न.८का क्षेत्रीय सचिव राजेश श्रेष्ठ , पत्रकार महासंघका उपत्यका प्रदेश समितिका महासचिव श्रीजन झा, काँग्रेस वडा इकाइका पूर्व कोषाध्यक्ष सञ्जीवभक्त श्रेष्ठ, कामपा वडा न .१८ का निर्वाचित सदस्य मधुसुदन प्रधान लगायतका स्थानीयले पुष्पगुच्छा अर्पण गर्दै सशिदद स्थापितप्रति श्रद्धाञ्जली अपर्ण गर्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु