शुक्रबार, बैशाख ७, २०८१

राजधानीमा सरकारविरुद्ध विवेकशील साझाको प्रदर्शन

काठमाडौं माघ १३, गत शुक्रवार प्रतिनिधीसभाको बैठकबाट दुइ तिहाइको दम्भ सहित सरकारले ससंदीय सर्वोच्चताको वर्खिलाप जबरजस्ती बहुमतको आडमा चिकित्सा शिक्षा विधेयक पारित गरेको भन्दै विवेकशील साझाले आज राजधानीमा प्रदर्शन गरेका छन

 

पार्टी संयोजक रविन्द्र मिश्र लगायतका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागीता रहेको  प्रदर्शनमा सरकार विरोधी नारा लगाईएको थियो ।माइतीघर मण्डलाबाट सुरु भएको र्‍याली नयाँ बानेश्वर पुगेर सभामा परिणत भएको थियो ।

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=73174

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु