शुक्रबार, बैशाख १४, २०८१

पत्रकार महासङ्घ भक्तपुरले मनायो २२औ स्थापना दिवस

भक्तपुर पुस २३,  नेपाल पत्रकार महासङ्घ भक्तपुर जिल्ला शाखाले अ आज एक कार्यक्रमकावीच आफ्नो २२औ स्थापना दिवस मनाएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश अध्यक्ष नारायणकुमार दाहाल महासचिव श्रीजन झा , शाखा अध्यक्ष पुष्करराज बुढाथोकी प्रदेश सचिव अमर भुजू, प्रदेश सदस्य आरसी प्रजापति, भगवती थापा, शाखा पदाधिकारी ,भक्तपुर शाखाका संस्थापक अध्यक्ष रमेश खड्का, लोकतान्त्रिक छापा माध्यम भक्तपुरका अध्यक्ष पेशल आचार्य लगायतका पत्रकारको उपस्थिती रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।