बिहिबार, बैशाख १३, २०८१

दुई महिलालाई खुकुरी प्रहार गरी आत्महत्या

काठमाडौं माघ ५, दुइ छिमेकी महिलालाइ निर्मम ढङ्गबाट खुकरी प्रहार गरि स्वयमले आत्मा हत्या गरेका छन ।

प्राप्त समाचारमा उल्लेख भएअनुसार अर्जुनधारा नगरपालिका–१० कालिझोडाका ४४ वर्षीय खडानन्द पोखरेलले आफ्नै छिमेकी २४ वर्षीया जमुना ओझा र १९ वर्षीय बालकुमारी भारतीलाई खुकुरी प्रहार गरि आफुले आफ्न घाँटी सेरिएर आत्माहत्या गरेको प्रहरीलाइ उदृत गर्दै प्राप्त समाचारमा  उल्लेख गरिएको छ ।

प्राप्त समाचारमा उल्लेख भएअनुसार खुकुरी प्रहारबाट घाइते दुबै महिलालाई बिएण्डसी हस्पिटलमा उपचार भइरहेको जनाउँदै घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=73174