शुक्रबार, बैशाख ७, २०८१

चमती जग्गा एकीकरण आयोजनालाइ थप जनमैत्री एवम् प्रभावकारि बनाइने

काठमाडौं माघ १२ , चमती जग्गा एकीकरण आयोजनालाइ थप जनमैत्री एवम् प्रभावकारि बनाउँने लक्ष्य सहित आयोजनाका कामकारवाहीको समिक्षा गरिएको छ ।  काठमाडौं निर्वाचन क्षेत्र न ८ बाट संघीय ससंदमा प्रतिनिधीत्व गर्ने ससंद सदस्य जीवनराम श्रेष्ठको पहलमा यस किसिमको छलफल भएको हो ।

ससंद सदस्य श्रेष्ठ, कामपा वडा नं १५अध्यक्ष ईश्वर मान डंगोल, आयोजना प्रमुख राम बाबु महतो, कामपा वडा नं १५ सदस्यहरुको उपस्थितमा भएको घनिभूत छलफल पछि भावी नितिको पहिचान  गर्दै स्थानीय ज्ञानेन्द्र महर्जनको अध्यक्षतामा टोल सुधार समिति समेत गठन गरिएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=73174

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु