शुक्रबार, बैशाख ७, २०८१

गणितीय बल थप्ने नाममा संवैधानिक र कानुनी दायरा उल्लंघन गरिनु गलत’ कांग्रेस प्रवक्ता शर्मा

काठमाडौं पुस १९, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रेशम चौधरीको सांसद शपथप्रति आपत्ति जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले अदालतमा विचाराधीन मुद्दाका मुख्य आरोपीलाई शपथ दिलाउनुले कानुनी राज्यको उपहास गरेको आरोप लगाएका छन् ।

बिहीबार प्रवक्ता  शर्माले आफ्नो ट्वीटर एकाउण्ट मार्फत निश्चित दल विशेषको सरकारलाई गणितीय बल थप्ने नाममा संवैधानिक र कानुनी दायरा उल्लंघन गरिनु नैतिक र राजनीतिक दुवै कोणबाट गलत’ रहेको जिकिर गरेका छन ।

‘अदालतमा विचाराधीन मुद्दाका मुख्य आरोपीलाई ताजपोशी गराउनुले कानुनी राज्यको खिल्ली उडाएको’ र  प्रतिनिधिसभा नियमावली २४४ ९३० अनुरुप नैतिक पतन देखिने मुद्दामा थुनामा रहेका सदस्यले सांसदको हैसियतमा काम गर्न पाउने छैनन् उपनियम ४ भन्छ फौजदारी मुद्दामा अदालतको अन्तिम फैसला नआएसम्म,कैदमा बसेको सांसद पद स्वतः निलम्बन हुन्छ । पनि शर्माले ट्वीटमा उल्लेख गरेका छन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु