शुक्रबार, चैत्र १६, २०८०

कांग्रेसका पूर्वसांसद भुसाल नेकपा प्रवेश

काठमाडौं माघ ६,  नेपाली कांग्रेसका पूर्वसांसद तीर्थराज भुसाल कांग्रेस परित्याग गरी नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । नेकपाको पार्टी कार्यालय धूम्रवाराहीमा शनिबार आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओली र पूर्वप्रधानमन्त्री एवं अर्का अध्यक्ष पुष्पकमल दाहालले उहाँलाइ पार्टीमा स्वागत गर्नु भएको  थियो ।

नेकपा प्रवेशको कार्यत्रलमलाइ सम्बोधन गर्दै भुसालले मुलुकलाई समृद्ध बनाउन नेकपा र नेकपा नेतृत्वको सरकारको विकल्प नभएकोबताएका प्राप्त समाचारमा उल्लेख गर्दै वाँकी कांग्रेस कार्यकर्तालाई पनि समृद्ध नेपाल निर्माण गर्ने अभियानमा नेकपाको छातामुनि गोलबन्द हुन आग्रह गर्नु भएको  समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=73174