शुक्रबार, चैत्र १६, २०८०

काँग्रेसद्दारा लिबियामा बन्धक बनाएकालाई उद्धार गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं माघ १७ , नेपाली काङ्ग्रेसले लिबियामा बन्धक बनाइएका १२ नेपाली युवालाई बन्धक बनाइएको घटना सार्वजनिक गरिएको विवरणप्रति आफे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माद्दारा बुधवार जारी विज्ञप्तिमा बन्धक बनाईएका ति युवाहरुको तत्काल उद्धारको पहल गर्दै सकुशल देश फर्काउन ानग गरिएको छ । त्यस्तै विज्ञप्तिमा मावन बन्धक बनाउँने जस्ता घटनामा संलग्न दोषीलाई कारवाहीको प्रक्रिया शुरु गर्न समेत सरकारसँग माग गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।