बिहिबार, साउन २६, २०७९

रेशम चौधरीले सपथ लिएको एक महिना नवित्दै मनाङेले पनि लिए सपथ

पोखरा माघ १४, अन्तत एक बालक र एसएसपीसहित ९ जनाको हत्या भएको २०७२ को कैलालीको टीकापुर घटनाका मुख्य आरोपी भन्दै कैलाली जिल्ला अदालतको आदेश अनुसार मुद्दाको पुर्पक्षका लागि थुनामा रहेका रेशम चौधरीले सपथ लिएको एक महिनाको समय नवित्दै मनाङको प्रदेशसभा ‘ख’बाट स्वतन्त्र उम्मेदवारमा निर्वाचित दीपक मनाङे भनेर चिनिने राजीव गुरुङले सोमबार गन्डकी प्रदेशसभा सदस्यको शपथ लिएका छन् ।

यसअघि ज्यान मार्ने उद्योगसम्बन्धी पुरानो मुद्दा भएका कारण मनाङेको सपथ रोकिएको थियो । प्राप्त जानकारी अनुसार प्रदेशसभा सभामुख नेत्रनाथ अधिकारीले मनाङेलाई शपथ दिलाएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

पछिल्लो समय सर्वोच्चले थुनामुक्त गर्न आदेश दिएपछि छुटेका मनाङेले शपथका लागि दिएको निवेदन उपर छलफको क्रममा गण्डकी प्रदेशको कार्यव्यवस्था परामर्श समितिको बैठकले मनाङ्गेको शपथको सवालमा निर्णय गर्ने पूर्ण अधिकार सभामुख  नेत्रनाथ  अधिकारीलाइ दिएको थियो ।

 

मनाङ्गेलाइ तत्काल शपथ नगराउने गण्डकी प्रदेशको कार्यव्यवस्था परामर्श समितिको निर्णय

चौधरीको सपथ विधिको शासनको उपहास, अर्का  निलम्बनमा परेका प्रदेश सासंद मनाङेको लागि वाटो खुल्यो : विश्लेषक

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु