आइतवार, साउन ५, २०७६
ताजा मिशन मिडिया

पत्रकार महासङ्घ भक्तपुरले मनायो २२औ स्थापना दिवस

भक्तपुर पुस २३,  नेपाल पत्रकार महासङ्घ भक्तपुर जिल्ला शाखाले अ आज एक कार्यक्रमकावीच आफ्नो २२औ स्थापना दिवस मनाएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश अध्यक्ष नारायणकुमार दाहाल महासचिव श्रीजन झा , शाखा अध्यक्ष पुष्करराज बुढाथोकी प्रदेश सचिव अमर भुजू, प्रदेश सदस्य आरसी प्रजापति, भगवती थापा, शाखा पदाधिकारी ,भक्तपुर शाखाका संस्थापक अध्यक्ष रमेश खड्का, लोकतान्त्रिक छापा माध्यम भक्तपुरका अध्यक्ष पेशल आचार्य लगायतका पत्रकारको उपस्थिती रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू