शुक्रबार, चैत्र १६, २०८०

१ लाख घुस लिएको आरोपमा डा. पौडेल पक्राउ

(गोलाकार भित्र डा तारानाथ पौडेल)

काठमाडौं मंसिर १७, अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा टोलीले एक लाख घुस लिएको आरोपमा गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक समेत रहेको डा तारानाथ पौडेललाइलाइ पक्राउ गरेको छ ।

अख्तियारका अनुसार डा पौडेलले लोकसेवा आयोगमा अहेवको परीक्षामा उत्तीर्ण गराउने प्रलोभन देखाई रु एक लाख घुस लिएको आयोगको पोखरा कार्यालयले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।