शुक्रबार, चैत्र १६, २०८०

हिन्दूधर्मको नाममा छुवाछुत र जातीय विभेदको खाडल खडा गर्ने प्रयास नगर्न महासचिव भण्डारीको चेतावनी

काठमाडौं पुस ८, विश्व हिन्दू महासंघक अन्र्तराष्ट्रियकी महासचिव अस्मिता भण्डारीले आज एक राष्ट्रिय दैनिकमा प्रकाशित दलितले पाउँदैनन जन्ती र मलामी’ शीर्षकको समाचार प्रति गम्धीर ध्यानाकर्षण भएको जनाउ सहित सामाजीक सञ्जालमार्फत बहुभाषिक, बहुजातीय, बहुसंस्कृतिक मुलुकमा शिक्षा र चेतनाको अभावको कारण उत्पन्न कुरीति, कुसंस्कार र जातीय विभेदको अन्त्य गर्न सक्रिय हुनुको सट्टा राजनीतिक दल र नेताहरु नै जातीय राजनीतिलाई पश्रय दिन लागिपरेकोले समाजमा असमानताको खाडल चुलिएको धारणा अभिव्यक्त गरकी छिन ।
त्यस्तै हिन्दू धर्मसँग जोडेर जसरी यस्ता घटना क्रमको प्रचारबाजी गरिन्छ त्यसले समाजलाई हित गर्दैन । कुनै धर्मप्रचारकले आफ्नो धर्म प्रचार गर्न र धर्मान्तरणलाई बढवा दिनका निम्ति अन्धविश्वास र रुढिवादको प्रशय लिएको पाइन्छ । हाम्रो हिन्दू धर्म, संस्कृति र बेदमा समेत कही उल्लेख नभएको छुवाछुतको खाडल खडा गरेको भन्दै उनले यसको तिव्र आलोचना गरकी छिन

छुवाछुत एउटा अमानवीय ब्यवहार भन्ने बुझदा बुझ्दै पनि कुनै पनि जात धर्म र नश्लका आधारमा मानव मानवकाबीचमा भेदभाव गरिनु हुँदैन भन्ने भावनाले मुलुकी ऐन २०२८ बाट नै छुवाछुतलाई अन्त्य गरिसकेको भएतापनि जात र नश्लको नाममा राजनीति गर्नेहरुले गणतन्त्रको स्थापना पछि पनि पुनः दलित शब्दलाई संविधानमा नै स्थापित गरे–कारण ‘जातको राजनीति’ चुलिएको र यहि राजनीतिका कारण जातिय छुवाछुतका घटना दिनादु दिन बढिरहेका दावी सहित सिधासाधा पछौटेपन भएका अशिक्षित र चेतनाको अभाव भएका जनता यसको सिकार हुनु परिरहेको जिकिर गरकी छिन ।
काठमाडौं पुस ८, विश्व हिन्दू महासंघक अन्र्तराष्ट्रियकी महासचिव अस्मिता भण्डारीले आज एक राष्ट्रिय दैनिकमा प्रकाशित दलितले पाउँदैनन जन्ती र मलामी’ शीर्षकको समाचार प्रति गम्धीर ध्यानाकर्षण भएको जनाउ सहित सामाजीक सञ्जालमार्फत बहुभाषिक, बहुजातीय, बहुसंस्कृतिक मुलुकमा शिक्षा र चेतनाको अभावको कारण उत्पन्न कुरीति, कुसंस्कार र जातीय विभेदको अन्त्य गर्न सक्रिय हुनुको सट्टा राजनीतिक दल र नेताहरु नै जातीय राजनीतिलाई पश्रय दिन लागिपरेकोले समाजमा असमानताको खाडल चुलिएको धारणा अभिव्यक्त गरकी छिन ।

त्यस्तै हिन्दू धर्मसँग जोडेर जसरी यस्ता घटना क्रमको प्रचारबाजी गरिन्छ त्यसले समाजलाई हित गर्दैन । कुनै धर्मप्रचारकले आफ्नो धर्म प्रचार गर्न र धर्मान्तरणलाई बढवा दिनका निम्ति अन्धविश्वास र रुढिवादको प्रशय लिएको पाइन्छ । हाम्रो हिन्दू धर्म, संस्कृति र बेदमा समेत कही उल्लेख नभएको छुवाछुतको खाडल खडा गरेको भन्दै उनले यसको तिव्र आलोचना गरकी छिन ।

छुवाछुत एउटा अमानवीय ब्यवहार भन्ने बुझदा बुझ्दै पनि कुनै पनि जात धर्म र नश्लका आधारमा मानव मानवकाबीचमा भेदभाव गरिनु हुँदैन भन्ने भावनाले मुलुकी ऐन २०२८ बाट नै छुवाछुतलाई अन्त्य गरिसकेको भएतापनि जात र नश्लको नाममा राजनीति गर्नेहरुले गणतन्त्रको स्थापना पछि पनि पुनः दलित शब्दलाई संविधानमा नै स्थापित गरे–कारण ‘जातको राजनीति’ चुलिएको र यहि राजनीतिका कारण जातिय छुवाछुतका घटना दिनादु दिन बढिरहेका दावी सहित सिधासाधा पछौटेपन भएका अशिक्षित र चेतनाको अभाव भएका जनता यसको सिकार हुनु परिरहेको जिकिर गरकी छिन ।  साथै महासचिव भण्डारीले जसले जातीय राजनीति गरे अहिले उनिहरु सत्तारोहण गर्दै छन् । २१औं शताव्दीमा पनि आफ्नो स्वार्थ प्ररा गर्नकालागि मानिस मानिसका बीचमा जातिय विभेद गर्ने र अमानवीय हिंसात्मक गतिविध गर्ने जो कोहीलाई पनि दण्डित गरिनु पर्नेमा जोड दिएकी छिन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।