भक्तपुर पुस १३ /राम चन्द्र प्रजापति , जिल्ला सहकारी संघ लि। भक्तपुरको २० औं बार्षिक साधारणसभा एक कार्यक्रमकावीच आज सम्पन्न भएको छ ।
संघका अध्यक्ष महेश श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त साधारणसभाका प्रमुख अतिथी जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले कार्यक्रमको शुभारम्भ सत्रलाइ सम्बोधन गर्दै संविधानले ७७ वटै जिल्ला समन्वय समितिलाई चिनेपनि संघीय सभा,प्रदेश सभा र स्थानीय तहले नचिनेको दुखेसो व्यक्त गर्नु भएको छ
त्यस्तै उहाँले मान्छे विज्ञ बन्न सक्छ,सर्वविज्ञ बन्न नसक्ने हुनाले एक्लै केही गर्न नसकिने सबै मिलेर अगाडि बढनु पर्ने बताउँदै जिल्लामा रहेका सहकारी व्यवस्थापन गर्न जिल्ला समन्वय समितिको प्रमुखले जिल्ला संघका पदाधिकारी लगायतका सम्वद्ध सवैसंग तत्काल अन्तरक्रियाको आयोजना गर्दै सहकारी अनुगमन समिति बनाउनु पर्नेमा जोड दिनुभएको छ ।
कार्यक्रमका सभापति महेश श्रेष्ठले नेपालकै पहिलो जिल्ला संघ भएपनि सघ आफैमा धनी छोराछोरीका गरिव अभिभावक भएको वेदना पोख्दै सघको वस्तुस्थिती प्रस्तुत गर्नु भएको उक्त कार्यक्रममा संघका सल्लाहकार एवं वरिष्ठ सहकारी विज्ञ नेफ्स्कुनका पूर्व अध्यक्ष कैलाश भक्त प्रधानाङ्ग,संघका उपाध्यक्ष केदार खड्का, राष्ट्रिय सहकारी बैकका सञ्चालक सदस्य सरिता भट्टराई ,दुग्ध उत्पादक सहकारी संघका भक्तपुरका अध्यक्ष हरि नेपाल, संघका सञ्चालक सदस्यद्वय बाल मुकुन्द सुवाल,सावित्री धौवडेल लगायतले संघको २०औ वार्षिक सधारणसभा सफलताको शुभकामना मन्तव्य अभिव्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा संघका अध्यक्ष महेश श्रेष्ठले आर्थिक वर्ष २०७४/०७५ को बार्षिक प्रगति प्रतिवेदन त्यस्तैगरि लेखा समिति संयोजक सविता खत्रीले प्रस्तुत गरेको आ।व २०७५/०७६ को अनुमानित आय व्यय विवरण उपर छलफल पछि पारित गरिएको थियो ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- विपिनको रिहाइका लागि पहल गरिदिन प्रधानमन्त्रीसँग जोशी परिवारको आग्रह
- सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका सोडारी नियुक्त
- मन्त्रिपरिषद् बैठक: बागमती प्रदेश प्रमुख सचिवको जिम्मेवारी सहसचिव कार्कीलाई
- एमालेकी विदेश विभाग सचिव शाक्य राष्ट्रिय सभा सदस्यमा मनोनीत
- गण्डकी प्रदेशसभाको अधिवेशन आव्हान ,विश्वासको मत लिने मुख्यमन्त्री अधिकारीको तयारी
- रास्वपाभित्रै उठ्यो सहकारीसम्बन्धी छानबिनको लागि समिति बनाउने आवाज
- आज र भोली देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
- मछिन्द्रनाथको रथारोहणपछि रथयात्रा सुरु
- आज भगवान रामचन्द्रको पूजाअर्चना सहित रामनवमी पर्व मनाइँदैं
- सहकारीमा प्रकरणमा संलग्नता नरहेको सामाजिक सञ्जालमार्फत गृहमन्त्री लामिछानेको प्रष्टोक्ति
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान