शुक्रबार, बैशाख ७, २०८१

विभेदकारी समायोजन विरुद्ध स्थानीय निकायमा आज पनि कामकाज ठप्प

काठमाडौ पुस ३ , कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार समायोजन गर्दा विभेद गरिएको भन्दै आन्दोलित स्थानीय तहका कर्मचारीले सोमवार देशभरका स्थानीय तहको कामकाज ठप्प पारेका छन् ।

आन्दोलनका कार्यक्रम अन्र्तगत आज पनि विहान १० बजे देखि कार्यालय समयमा हातमा कालो पटटी बाँधी १२ बजे सम्म कलम बन्ध गर्ने कार्यक्रम रहेको आन्दोलन परिचालन समितिले जनाएको छ ।

स्मरण रहोस स्थानीय तहका विभिन्न कर्मचारी संगठनले समायोजन गर्दा निजामतीसरह गर्नुपर्ने लगायतका माग राख्दै विभेदकारी निति अख्तियार गर्नु नहुँने जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु