शनिबार, बैशाख ८, २०८१

पोखरामा पूर्वराजाको जयजयकार सहित भव्य स्वागत

काठमाडौं पौष २,  पूर्वराजा ज्ञानेन्द्र शाह आज स–परिवार केही दिनको निजी भ्रमणको क्रममा पोखरा पुग्दा उहाँको पोखरा विमानस्थलमा भव्य स्वागत गर्दै जयजयकारको नारा लगाएका छन ।

त्यस क्रममा उपस्थित अपार जन समूहले संघीयता खारेज गर, हिन्दू राष्ट्र कायम गर भन्ने नारा लगाउँदै पोखराको चिसो मौसमलाइ तरङ्गीत गरेको समाचार प्राप्त् भएका छन ।

सम्वद्ध स्रोतका अनुसार  पूर्व राजा २ साता   पोखरा बस्ने  बुझिएको  छ भने समाचार स्रोतकाअनुसार पूर्वराजाले पोखरामा बस्दा  राजनीतिक भेटवार्ता र नयाँ वर्ष मनाउँने कार्यक्रम रहेको बुझिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।