रामचन्द्र प्रजापति /काठमाडौं पुष २, हिमोफिलिया सोसाइटी नेपालले राजधानीमा आइतवार रक्त सेवा र वर्तमान अवस्था विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेका छन।
कार्यक्रममा एकातर्फ रगतको बढ्दो अभाव अर्कोतर्फ रक्तदाताको सख्यात्मक कमीका कारण रक्तअभावको संभावना औल्याउँदै सम्वद्ध वक्ताहरुले नियमित रक्तदानको लागि आव्हान गरेका छन । संस्थाका अध्यक्ष दिपक शाक्यको सभापतित्वमा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा व्लड डोनर्स एशोसिएसन नेपालका अध्यक्ष सानुबाबु प्रजापतिले विरामीलाई आवश्यक पर्ने स्वस्थ रगत मानिससंग मात्र भएकोले नियमित रक्तदान गर्न सकेमात्र आवश्यकता अनुरुप रगतको माग पूर्ति गर्न सकिने बताए ।
त्यस्तै हिमोफिलिया रोग सम्बन्धि अन्तरक्रिया कार्यक्रममा डा.अमित श्रेष्ठले रोगको लक्ष्ण्ण ,रोग लाग्न सकिने अवस्थाबारे जानकारी दिदै हिमोफिलिया रोग एक हजारमा १ जनालाई लाग्न सक्ने बताउँदै गर्दा डा .रेखा मानन्धर श्रेष्ठले हिमोफिलियाका विरामीलाई स्वस्थ रगतको आवश्यक रहने भएकोले स्वयंसेवी रक्तदतालाइ रक्तदान गर्न अभिप्रेरित गर्न जरुरी रहेको बताए ।
साथै रक्त सञ्चार सेवा केन्द्रका निर्देशक मनिता राजकार्णिकारले विभिन्न सामाजिक संस्था एनजिओ आईएनजिओले आयोजना गरेको रक्तदान कार्यक्रमबाट संकलन गरेको रगत सकेसम्म सहज रुपमा विरामीलाई न्युनतम सेवा शुल्क लिइ केन्द्रले बितरण गर्दै आइरहेको जानकारी दिदै स्वस्र्फुत रुपमा प्रत्येक नागरिकले प्रत्येक ३ महिनाको अन्तरमा रक्तदान गर्ने हो भने रक्तभावको संभावना तड्कारो नपर्ने बताए ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- विभागले स्पटमानै औषधिको प्रभावकारिता परीक्षण गर्ने
- यसरी मनाइयो हाँडीगाउँमा गहना खोज्ने जात्रा
- नेपालको दुई दिने राजकीय भ्रमणपछि कतारका राजा थानी स्वदेश फिर्ता
- यस्तो छ मनमैजु अजिमाको जात्रा र यसको विशेषता
- नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी
- कतारका राजा थानी र प्रधानमन्त्री दाहालबीच भेटवार्ता सम्पन्न
- नेपाललाई मेडिकल शिक्षाको हबका रूपमा विकास गर्ने सरकारको तयारी: प्रधानमन्त्री
- आज राति १२ बजेदेखि उपनिर्वाचनको मौन अवधि प्रारम्भ
- कतारी राजा थानी र प्रधानमन्त्री प्रचण्डवीच आज द्विपक्षीय वार्ता हुँदै
- गण्डकी प्रदेश सरकार गठन प्रकरणको रिटमाथि आज पनि सुनवाइ हुँदैं
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान