शुक्रबार, चैत्र १६, २०८०

दाङ बस दुर्घटना ज्यान गुमाउँने सबैको सनाखत

काठमाडौं पुस ७,  शुक्रबार अपरान्ह कृष्णसेन ईच्छुक स्मृति बहुप्राबिधिक शिक्षालयका शिक्षक तथा विद्यार्थी चढेको गाडी तुलसीपुर दाङ्ममा विद्यार्थी र शिक्षक सवार बस दुर्घटनामा परी वसमा सवार २३ जनाको मृत्यु र १४ जना घाईते भएका थिए ।

प्राप्त जानकारी अनुसार बस दुर्घटनामा बस चालक घोराही मदन खत्री क्षेत्री सहित शिक्षक प्रदीप घिमिरे, सहचालक तुलसीपुर वर्षीय गणेश विक, विद्यार्थीहरु वर्षीय विजय घर्ती, कविता खत्री, सञ्जीत रत्गैयाँ रहेका छन् ।

त्यस्तैगरि कुशुम रावल, हिक्मत बोहरा, विरेन्द्र कडारा, शैलजा शाही, रुपेश शाही, रिपेन्द्र शाही, देवीप्रसाद उपाध्याय, जङ्गबहादुर विक, अर्जुन शाही, बिपना खत्री रमेश उपाध्याय रहेका छन् ।  त्यस्तै   नरेश वली, गजेन्द्र ऐरी, आतिस नेपाली, खेमराज भट्ट, महेश जोशी र लोकेन्द्र रावलको दुर्घटनामा मृत्यु भएको हो । मृतकमध्ये सवैको शव आफन्तले बुझिसकेका छन् भने घाइतेहरुलाइ थप उपचारको लागि हेलिकोप्टरबाट काठमाडौं लगिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।