बिहिबार, बैशाख १३, २०८१

घट्यो इन्धनको मूल्य ,आज मध्यरातिबाट लागू हुने

काठमाडौं पुस ३,  नेपाल आयल निगम सञ्चालक समिति आज बसेको आज मध्यरातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर २/२ रुपैयाँ घटाउने निर्णय गरेको छ ।

इण्डियल आयल कर्पोरेशनले पठाएको नयाँ खरिद मूल्यका आधारमा निगम सञ्चालक समितिको बैठकले इन्धनकोमूल्यमा समायोजन गरिएको जनाएको छ । समायोजित मूल्य अनुसार अब पेट्रोल लिटरको ११० र डिजेल तथा मट्टितेल लिटरको ९७ रुपैयाँ कायम भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।