काठमाडौ पुस १२, नेपाली काँग्रेस आगामी पुस १६ गते (विसं २०३३ साल पुस १६ गते काङ्ग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाका साथ लौहपुरुष गणेशमान सिंह र अन्य शीर्षनेताहरुसहित आठ वर्ष लामो निर्वासन अन्त्य गरी स्वदेश फर्कनुभएको दिन)अर्थात ४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसलाइ विशेषकार्यक्रमकावीच मनाउँने भएको छ । दिवसको अवसरमा काँग्रेसले देशभर आमसभा, गोष्ठी, -याली, कोणसभालगायत कार्यक्रम गर्ने जनाएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले काँग्रेसको सम्पन्न महासमिति बैठकमा मेलमिलाप दिवसका अवसरमा विविध कार्यक्रम आयोजना गरी सङ्गठनलाई चुस्त, गतिशील र प्रभावकारी बनाउन आह्वान गर्दै महासमिति बैठकबाट पारित विधानको मर्म अनुरुप पार्टी सङ्गठनलाई विस्तार र सुदृढीकरण गर्न प्रस्तुत दिवसदेखिनै कार्यारम्भ समेत गर्ने तयारी गरेको छ ।
त्यस्तै काँगैसले ७७ जिल्लामा दिवसको नेतृत्व गर्न केन्द्रीय सदस्य क्रकस ज्ञ ताप्लेजुङ सुजाता परियार ,पाँचथर डा. डिला संग्रौला,इलाम महेन्द्र यादव,झापा कृष्णप्रसाद सिटौला,सखुवासभा मानबहादुर विश्वकर्मा,तेह्रथुम भीष्मराज आङ्दम्वे, भोजपुर अमृत अर्याल, धनकुटा सरिता प्रसाई,मोरङ डा.प्रकाशशरण महत
सुनसरी महेश आचार्य
सोलुखुम्बु कल्याणकुमार गुरुङ
खोटाङ केशवकुमार बुढाथोकी
ओखलढुंगा बलबहादुर केसी
उदयपुर आनन्दप्रसाद ढुंगाना
सप्तरी डा। मिनेन्द्र रिजाल
सिरहा विमलेन्द्र निधि
दोलखा किशोरसिंह राठौर
रामेछाप किरण यादव
सिन्धुली पुष्पा भुसाल
धनुषा धनराज गुरुङ
महोत्तरी सीतादेवी यादव
सर्लाही डा। शेखर कोइराला
रसुवा शिवप्रसाद हुमागाँई
धादिङ डा। रामशरण महत
नुवाकोट रमेश रिजाल
काठमाडौं शेरबहादुर देउवा
संयोजन—ध्यानगोविन्द रञ्जित
भक्तपुर ईश्वरी न्यौपाने
ललितपुर उमाकान्त चौधरी
काभ्रे अर्जुननरसिंह केसी
सिन्धुपाल्चोक अम्बिका बस्नेत
मकवानपुर गुरूराज घिमिरे
रौतहट फर्मूल्लाह मंसुर
बारा महालक्ष्मी उपाध्याय ‘डिना’
पर्सा प्रकाशमान सिंह
चितवन ज्ञानेन्द्रबहादुर कार्की
गोरखा रामचन्द्र पौडेल
मनाङ सिता गुरुङ
लम्जुङ शंकर भण्डारी
कास्की पूर्णबहादुर खड्का
तनहुँ कमला पन्त
स्याङजा अर्जुनप्रसाद जोशी
गुल्मी रामकृष्ण यादव
पाल्पा डा। नारायण खड्का
अर्घाखाँची देवेन्द्रराज कँडेल
नवलपुर सुरेन्द्रराज पाण्डे
नवलपरासी दिलबहादुर घर्ती
रुपन्देही गोपालमान श्रेष्ठ
कपिलवस्तु बालकृष्ण खाँण
मुस्ताङ चित्रलेखा यादव
म्याग्दी जीवन परियार
बाग्लुङ हरिप्रसाद नेपाल
पर्वत दिपक गिर
रूकुम (पूर्व) बालकृष्ण पाण्डे
रूकुम (पश्चिम) शिला शर्मा खड्का
रोल्पा बीरबहादुर बलायर
प्यूठान रत्न शेरचनसल्यान
पार्वता डी।सी। चौधरी
दाङ मोहनबहादुर बस्नेत
डोल्पा जीवनबहादुर शाही
मुगु हसन अन्सारी
जुम्ला गगनकुमार थापा
कालिकोट लक्ष्मी परियार
हुम्ला बहादुर सिंह तामाङ
जाजरकोट प्रदीप पौडेल
दैलेख गोविन्द भट्टराई
सुर्खेत श्यामकुमार घिमिरे
बाँके मीन विश्वकर्मा
वर्दिया डा.चन्द्र भण्डारी
बाजुरा दिलेन्द्रप्रसाद बडू
अछाम हृदयराम थानी
बझाङ आनन्द (गोरख) विष्ट
डोटी नविन्द्रराज जोशी
कैलाली रमेश लेखक
दार्चुला बद्रीप्रसाद पाण्डे
बैतडी अतहर कमाल मुसलमान
डडेल्धुरा एन.पी.साउँद
कञ्चनपुर अजयकुमार चौरसियलाइ प्रतिनिधिका रुपमा खटाएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्दारा जारी विज्ञप्त्मि उल्लेख गरिएको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- गण्डकी प्रदेशसभाको अधिवेशन आव्हान ,विश्वासको मत लिने मुख्यमन्त्री अधिकारीको तयारी
- रास्वपाभित्रै उठ्यो सहकारीसम्बन्धी छानबिनको लागि समिति बनाउने आवाज
- आज र भोली देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
- मछिन्द्रनाथको रथारोहणपछि रथयात्रा सुरु
- आज भगवान रामचन्द्रको पूजाअर्चना सहित रामनवमी पर्व मनाइँदैं
- सहकारीमा प्रकरणमा संलग्नता नरहेको सामाजिक सञ्जालमार्फत गृहमन्त्री लामिछानेको प्रष्टोक्ति
- निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ: प्रधानमन्त्री
- सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुख कार्यालयद्धारा पुनः आह्वान
- लोसपा सरकारबाट बाहिरियो, मुख्यमन्त्री यादवलाइ विस्वासको मत नदिने
- सेतो मछिन्द्रनाथको रथयात्रा आजबाट सुरु हुँदै
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान