काठमाडौं मंसिर २२, विश्व सुन्दरी प्रतियोगिता अन्र्तगत प्रतिस्पर्धाको फाइनल सुरु भएको छ । चीनको सान्या शहरमा हुँदै गरेको उक्त प्रतियोगितामा मिस नेपाल श्रृंखला खतिवडाको प्रस्तुति एवम् उनले भोटिङका आधारमा पाएको मल्टिमिडिया अवार्डकोे चर्चा एवम उत्कृष्ट १२ मा पर्दै प्राप्त गरेको सफलताले गर्दा पनि प्रतियोगिता रौनक बन्दै थियो ।
प्रस्तुत प्रतियोगितामा १ सय २१ देशका सुन्दरीको सहभागिता भएको प्रतिस्पर्धामा श्रृंखला अन्तिम १२ भित्र परेकी छिन् । अन्तिम १२ बाट अन्तिम ५ हुँदै मिस वर्ल्ड चुनिने छ । अन्तिम ३०बाट उत्कृष्ट १२ मा पर्न सफल भएपनि अन्तिम ५ को लागि भएको प्रतिस्प्रर्धामा बेलारुस, थाइल्यान्ड, जमैका, मेक्सिको तथा युगान्डाका सुन्दरीहरु परेसंगै श्रृंखला बाहिरिएकी छन् ।
जसमध्ये थाइल्यान्डकी निकोलिन लिम्सनुकन प्रतियोगिताको रनर अप घोषित भइन् भने मेक्सिकोकी भेनेसा पोन्स यस वर्षको मिस वर्ल्ड २०१८ घोषित भएकी छिन् ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- महानगर २९ मा कांग्रेसका उम्मेदवार ढकाल नेतृत्वको प्यानलै निर्वाचित
- यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, सहित आठ अध्यादेश स्वीकृत
- जेठ १० मा सरकारको नीति तथा कार्यक्रम पेश हुने
- जेठ १० मा सरकारको नीति तथा कार्यक्रम पेश हुने
- महानगर वडा नं ३२ मा पराजुली नेतृत्वको प्यानल निर्वाचित
- ७५३ स्थानीय तह मध्ये छ सय ३४ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक
- काठमाडौं महानगर प्रमुखमा स्वतन्त्र उम्मेदवार साह र उपप्रमुखमा डङ्गोलको अग्रता कायमै
- नार्गाजुन ४ मा काँग्रेस उम्मेदवार शर्मा नेतृत्वको प्यानल निर्वाचित
- सुरक्षा समितिको बैठक : निर्वाचन सुरक्षा व्यवस्थापनकोे समीक्षा
- काठमाडौं महानगर २८काँग्रेस उम्मेदवार खड्गी नेतृत्वको प्यानल निर्वाचित
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- वाम घोषणापत्र जारी गर्दै ओलीले भने -एमाले–माओवादी मिल्दा कांग्रेसले किन खुट्टा बजार्नुपर्यो ?
- आयोगद्दारा समानुपातिकतर्फ ६ हजार ९४ जना उम्मेदवारको नामावली सार्वजनिक
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान