काठमाडौं मंसिर २४ , केहि समय अघि सिगापुरमा सम्पन्न मिसेस इन्टरनेशनल २०१८ नामक अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा मिसेस एसिया प्यासफिक इन्टरनेशनल २०१८ को उपाधि चुमेकी चन्दा थापा गिरीलाई बधाई ज्ञापन गर्दै रिवन इन्टरटेनमेन्टले शनिवार एक कार्यक्रम आयोजना गरेको छ। रिवन इन्टरटेनमेन्ट प्रालिको आयोजनामा केही समय अघि राजधानीमा सम्पन्न मिसेस नेपाल इन्टरनेशनल २०१८ की विजेता चन्दाले सिंगापुरमा सम्पन्न विबाहित महिलाबिचको अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा यो सफलता हात पारेकी थिईन। सिंगापुरको आर्केड कन्ट्रि क्लबमा सम्पन्न मिसेस इन्टरनेशनल २०१८ मा गिरीले फ्रेण्डली इन्टरनेशन उप उपाधि पनि चुमेकी थिईन्।
कार्यक्रममा बोल्दै चन्दाले फेसबुक चलाईरहेको बेला आफुले मिसेस नेपाल इन्टरनेशनल २०१८ को बारेमा थाहा पाएको र परिवारको स्विकृती लिएर प्रतिस्पर्धामा भाग लिएको बताईन्। नेपालमा ३६ जनाबाट छानिएर सिंगापुरमा आफ्नो प्रतिभा देखाउने अवसर पाएँ। त्यहाँ निकै बलिया महिलाहरु हुनुहुन्थ्या।े त्यहा गएर नेपालललाई चिनाउन पाउदा निकै गौरवान्तित छु। मलाई साथ र सहयोगको लागि मेरो श्रीमान र परिवारलाइ धन्यवाद भन्न चाहन्छु उनले भनिन्।
कार्यक्रममा चन्दालाई बधाई दिदै नायक तथा मिसेस नेपालका निर्णायक मध्येका एक आर्यन सिग्देलले आफुहरुले नाचघरमा आयोजित मिसेस नेपाल इन्टरनेशनल २०१८ मा चन्दालाई मिसेस नपाल बनाएर सहि निणर्य गरेको बताए। हामीले त्यो बेला सहि निणर्य ग-यौ जसतो लागेको छ। उनले नेपाललाई चिनाईन् आर्यनले भने। सास्कृतीक सस्थानका महाप्रवन्धक राजेश थापाले नेपालको नाम उच्च राखेको भन्दै चन्दालाई बधाइ्र्र दिए। यस्तो राम्रो कामको लागि सास्कृतीक सस्थानले सधै साथ दिन्छ। निर्णायक, अभिनेता तथा रङ्गकर्मी विरेन्द्र हमालले आफुलाई भन्दाले यस्तो सफलता हासिल गर्ने कुरामा पहिले नै विश्वस्त भएको बताए।चन्दाका पति उपेन्द्र गिरीले चन्दामा धेरै प्रतिभा छ भन्ने कुरा थाहा भएको तर आफहरुको मात्र नभएर देशकै नाम राख्न सक्ने प्रतिभाको बारेमा चाहि थाहा नभएको भन्दै बधाई दिए।
प्रतियोगितामा नेपालका तर्पmबाट रिवन इन्टरटेनमेन्ट प्रालिको आयोजनामा राजधानीमा सम्पन्न मिसेस नेपाल इन्टरनेशनल २०१८ र २०१७ तथा ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टको आयोजनामा भएको मिसेस नेपाल ग्ल्याम २०१८ प्रतियोगिताका विजयीहरु मिसेस नेपाल इन्टरनेशनल २०१८ चन्दा थापा गिरी, मिसेस नेपाल इन्टरनेशल २०१७ सुरुची पाण्डे र मिसेस नेपाल ग्ल्याम २०१८ एलिजा महर्जन सहभागी थिए। नेपालबाट प्रतिनिधित्व गर्ने सबैलाई सफलता मिलेको थियो। मिसेस नेपाल इन्टरनेशल २०१७ सुरुची पाण्डेले इन्टरनेशनल वेष्ट ट्यालेन्ट, एलिगेन्स व्युटी र व्युटी एमबेसडर उपउउपाधि जितेकी छिन् भने मिसेस नेपाल ग्ल्याम २०१८ एलिजा महर्जनले कन्टेन्सटेन्ट अफ द इयर, इन्टिलेक्चुअल व्युटी र वेष्ट सेल्फ इन्टरडक्सन उपउपाधि चुमेकी थिइन्। यी प्रतियोगिहरुले अक्टोबर २८ देखि नोभेम्बर २ सम्म जारी मिसेस इन्टरनेशनल २०१८ मा नेपालको प्रतिनिधित्व गर्दै स्पर्धा गरेका थिए। प्रतियोगितामा नेपालसहित अमेरिका, युरोपलगायत विश्वका २५ राष्ट्रका बिबाहित सुन्दरीले स्पर्धा गरेका थिए। प्रतियोगिताका विभिन्न चरण सिंगापुर, मलेशिया र इन्डोनेसियामा भएको थियो।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- कर डरले नभइ रहरले तिर्ने वातावरण बनाउन आवश्यक: वडाध्यक्ष मानन्धर
- नेकपा प्रचण्ड-नेपाल समूहले काठमाडौंमा जनप्रदर्शन सहितको विरोधसभा गर्दै
- आवश्यक सम्पूर्ण स्वास्थ्य सर्तकता सहित स्वस्थानी शालिनादी व्रत मेला सञ्चालन गरिने
- सहकालका देवता सेतो मच्छिन्द्रनाथको विधिवत महास्नान सम्पन्न
- प्रतिनिधिसभा विघटनविरुद्ध देशभर स्थानीय तहका वडामा काँग्रेसको प्रदर्शन
- कोभिड अपडेट : देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ७९९
- प्रचण्ड र माधव नेपालबीच चुलिदै आएको प्रेम सिनेमाको प्रतिविम्व: प्रम ओली
- भारत सरकारद्वारा १० लाख मात्रा कोभिड विरुद्धको खोप हस्तान्तरण
- कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध आज देशभर प्रदर्शन गर्दै
- संसद विघट कदमविरुद्ध वडास्तरमा हुने प्रदर्शनमा सहभागी हुन सभापति देउवाको अपिल
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- वाम घोषणापत्र जारी गर्दै ओलीले भने -एमाले–माओवादी मिल्दा कांग्रेसले किन खुट्टा बजार्नुपर्यो ?
- आयोगद्दारा समानुपातिकतर्फ ६ हजार ९४ जना उम्मेदवारको नामावली सार्वजनिक
- एमालेको अतिवाद तथा नक्कली राष्ट्रवाद र माओवादी केन्द्रको अवसरवादी प्रवृत्तिको चित्रण सहित काँग्रेसको घोषणापत्र सार्वजनिक
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान