मङ्लबार, जेष्ठ १०, २०७९

पाल्पा जिप दुर्घटनामा ५ को मृत्यु ४ घाइते

काठमाडौं मंसिर २८, पाल्पाबाट बहादुरपुर जादै गरेको लु १ च २६५३ नम्बरको जिप गएराती दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्। त्यस्तै घाइतेहरुको लुम्बिनी मेडिकल कलेज तानसेन प्रभासमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार दसघृटनामापरि मृत्यु हुनेमा माथागढी गाउँपालिका वडा नंं ८ की ३३ वर्षीय यानिसर गाँहा, बुमा कुमारी दर्लामी, रेवतबहादुर जिसी, कुनिसरा रुचाल र जिप चालक २० वर्षीय विरेन्द्र राना रहेको जनाएको छ ।

प्रहरीका अनुसार सदरमुकाम तानसेनबाट ६० किलोमिटर पुर्व दक्षिण रहेको स्थानमा गुड्दै गरेको जिप आफैँ अनियन्त्रित भई सडकबाट करिब ९ सय मिटर तल खसदा उक्त दुर्घटना भएको जनाएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु