बुधबार, असार ११, २०७६
ताजा मिशन मिडिया

दुव्र्यवहारको भत्र्सना

काठमाडौ पुस १२,  नेपाल पत्रकार महासङ्घले समाचार सङ्कलनका क्रममा प्रहरीले पत्रकारमाथि दुव्र्यहार गरेको घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । गत पुस ८ गते कञ्चनपुरबाट छ ट्रकमा झापातर्फ गोरु लाँदै गर्दा हिन्दू जागरणका कार्यकर्ताले अवरोध गरेको समाचार सङ्कलनका लागि लठ्ठहवा भन्ने स्थानमा पुगेका पत्रकारलाई प्रहरी टोलीले दुव्र्यवहार गरेको महासङ्घका महासचिव रमेश विष्टद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्त्मिा प्रहरलिे समाचार सङ्कलनका क्रममा प्रदेश टुडे दैनिकका प्रियास्मृति गजमेर, रेडियो देउखुरीका शिवराज खनाल र गणतन्त्र दैनिकका शिवु खनालमाथि इलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी प्रमुख रवीन्द्रराज पाण्डे नेतृत्वको प्रहरी टोलीले दुव्र्यवहार गर्दै उहाँहरुले खिचेको फोटोसमेत मेटाइदिएको घटनाको घोर भत्सर्ना गर्दै समाचार सङ्कलन र सम्प्रेषण गर्ने पत्रकारको संवैधानिक अधिकारलाई प्रहरीले अवरोध सिर्जना गरी पत्रकारमाथि दुव्र्यवहार गर्नु र समाचार सामग्री मेटाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू

December 2018
S M T W T F S
« Nov   Jan »
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031