जनकपुर मंसिर २६ , सीताराम विवाह महोत्सव अर्थात विवाह पञ्चमीको अवसरमा अयोध्याबाट जन्तीको नृतृत्व गर्दै नेपाल आउँनु भएका भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई प्रदेश नं २ सरकारले आज यहाँ सम्मान गरेको छ । मधेश भवनमा आयोजित सम्मान समारोहमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाई स्वागत गर्दै अभिनन्दन पत्र प्रदान गर्नुभएको थियो ।
त्यस अवसरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, राष्ट्रिय जनता पार्टीका वरिष्ठ नेता महन्त ठाकुर, राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डल संयोजक राजेन्द्र महतो, सांसद कोमल ओली प्रदेश नं २ सरकारका मन्त्री, प्रदेशसभाका सभामुख सरोजकुमार यादव, नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पूरी र प्रदेशसभा सदस्यको उपस्थिति थियो । यसअघि उत्तर प्रदेशका मुख्यमन्त्री योगी जानकी मन्दिरमा पूजाअर्चना गर्नुभएको थियो ।
यसैबीच विवाह पञ्चमी महोत्सव मूल समारोह समितिद्दारा बाह्र विगाहा मैदानमा आयोजित कार्यक्रमलाए सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीको शुभकामना बोकेर आउँनपाउँदा खुसी भएको लागेको अभिव्यक्ति सहित नेपाल र भारत दुई देशको विकासका लागि कृषि, सांस्कृतिक पर्यटन, सिस्टर सिटीको आवधारणा अगाडि बढाउनुपर्नेमा जोड दिनु भएको छ । साथै उहाँले नेपाल र भारत मिलेर नेपालको भौतिक विकासमा एक मत रहेको छ, नेपालसँग जोडिने सबै मार्ग निर्माणका लागि भारतले प्रयास गरेको बताउँदै जनकपुर र अयोध्याको दूरी घटाउन भारत सरकारले चार लेनको रामजानकी मार्ग निर्माण काम अगाडि बढाएको जानकारी दिनु भएको छ ।
त्यसअघि उहाँले जनकपुरधामको जानकी मन्दिरमा पूजा अर्चनापछि आगन्तुक पुस्तिकामा उहाँले विवाह पञ्चमीको अवसरमा जनकपुरमा पूजा अर्चना र विदेहराज महाराज जनकको भूमिको यात्रा गर्न पाएकामा खुसी व्यक्त गर्दै सीतारामले पालना गरेको आदर्श र मूल्य सार्वभौम भएकाले प्रेरणा प्रदान गरिरहेको उल्लेख गर्नुभयो ।
मुख्यमन्त्री योगीले आफू र प्रतिनिधिमण्डलको स्वागतका लागि नेपाल सरकार र जनकपुरका जनतालाई धन्यवाद दिँदै भारत सरकार र जनताकातर्फबाट सुख तथा समृद्धिको कामना गर्नुभएको छ । साथै भगवान् राम र सीताको जीवन भाारत तथा नेपालको धर्म, संस्कृति र सभ्यताको अभिन्न अङ्ग भएको जिकिर गर्नु भएको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- महानगरको वडा नम्बर २७ मा कांग्रेसका उम्मेदवार खड्गी नेतृत्वको प्यानल निर्वाचित
- नार्गाजुन नगर प्रमुखमा दोस्रो कार्यकालका लागि बस्नेत निर्वाचित
- महानगर वडा न ८ मा कांग्रेसका उम्मेदवार आसामान नेतृत्वको प्यानल निर्वाचित
- महानगर प्रमुखका स्वतन्त्र उम्मेदवार वालेन प्रतिस्प्रर्धी भन्दा दोब्बर मत सहित अगाडि
- ७ सय ५३ मध्ये छ सय ८४ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो स्थानमा
- विराटनगर महानगरपालिकाको प्रमुखमा काग्रेसका उम्मेदवार कोइराला विजयी
- महानगर को वडा न ६ मा कांग्रेसका उम्मेदवार लामा नेतृत्वको प्यानल निर्वाचित
- यौन हिंश्रकलाई कारबाही गर्न पिडित किशोरीको समथर्नमा शुक्रबार राजधानीमा वृहत प्रदर्शन
- महानगर २९ मा कांग्रेसका उम्मेदवार ढकाल नेतृत्वको प्यानलै निर्वाचित
- यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, सहित आठ अध्यादेश स्वीकृत
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- वाम घोषणापत्र जारी गर्दै ओलीले भने -एमाले–माओवादी मिल्दा कांग्रेसले किन खुट्टा बजार्नुपर्यो ?
- आयोगद्दारा समानुपातिकतर्फ ६ हजार ९४ जना उम्मेदवारको नामावली सार्वजनिक
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान