मङ्लबार, जेष्ठ १०, २०७९

खाँडागाउँ आगलागी घटनाप्रति काङ्ग्रेसद्वारा दुःख व्यक्त

काठमाडौ पुस ९,  नेपाली काँग्रेसले कालिको गाउँपालिका–१ स्थित खाँडागाउँमा आइतवार राति भएको आगलागीबाट ८७ घर नष्ट भएको घटनाप्रति दुःख व्यक्त गरेको छ । आगलागीमा कुनै मानवीय क्षति नभएपनि सात जना घाइते भएका छन् । एक जनाको अवस्था चिन्ताजनक रहेको छ । आगलागीमा परी चौपायाको क्षति भएको छ ।

आगो नियन्त्रणका लागि यथाशीघ्र सम्बन्धित निकायलाई परिचालन, पीडितको उद्धार गर्न, अस्थायी बसोवासको व्यवस्था मिलाउन र घाइतेको स्वास्थ्योपचारको व्यवस्था गर्न काङ्ग्रेसले सरकारसँग माग गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ । पार्टीले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु