सोमवार, असार ९, २०७६
ताजा मोफसल

आइतवार सार्वजनिक विदा

काठमाडौं पुस १४,  गण्डकी प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ ।

शुक्रबार बसेको गण्डकी मन्त्रिपरिषद बैठकले आइतवारका दिन मनाइने तमुहरुको मुख्य चाड ल्होसारको अवसरमा पुस १५ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले शुक्रबार जारी विज्ञप्तिमा बिदा सम्बन्धी जानकारी उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू

December 2018
S M T W T F S
« Nov   Jan »
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031