बुधबार, बैशाख १२, २०८१

स्कुल बस दुर्घटना १६ को मृत्यु  ३५ जना घाइते

डडेल्धुरा मंसिर ६, डडेल्धुराबाट डोटी जाँदै गरेको स्कुल बस बिहीबार साँझ डडेल्धुराको अमरगढी नगरपालिका–११ स्थित रडुवा खोलानजिक दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ भने  ३५ जनाभन्दा बढी यात्रु घाइते    भएका प्रहरीले जनाएको छ ।  घाइतेलाई उपचारका लागि डडेल्धुरास्थित उपक्षेत्रीय अस्पताल लगिएको स्थानीय प्रहरीलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ । त्यस्तै घटना सम्बन्धी थप विवरण आउँन बाँकी छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।