शनिबार, बैशाख ८, २०८१

रुपन्देहीका प्रमुख उप-न्यायधिवक्ता निरौला घुस रकम गन्दागन्दैको अवस्थामा पक्राउ

काठमाडौं मंसिर ४ , अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल टोलीले जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीबाट जिल्ला न्यायाधिवक्ता कोषहरि निरौलालाई मङ्गलबार सेवाग्राहीसँग घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

मङ्गलबार बिहान ११ बजे सरकारी वकिलको कार्यालयमा सेवाग्राहीसँग ८० हजार रुपैयाँ लिएर रूपैया गनिरहेको अवस्थामा आयोगको टोलीले पक्राउ गरेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्त्मिा पक्राउ परेका जिल्ला न्यायाधिवक्ता निरौला उपर अनुसन्धान भइरहेकाले जनाएको छ । त्यस्तै अनुसन्धान पछि थप जानकारी दिने आयोग स्रोतले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2018
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031