शुक्रबार, चैत्र १६, २०८०

मङ्सिर ५ गते सार्वजनिक बिदा

 जनकपुर मंसिर ४,  प्रदेश नं २ सरकारले पैगम्बर मोहम्मदको जन्म दिनको अवसरमा बुधवार अर्थात मङ्सिर ५ गते प्रदेशका आठवटै जिल्लामा सार्वजनिक बिदा घोषणा गरेको छ । प्राप्त समाचारमा उल्लेख भएअनुसार दिवसको अवसरमा प्रदेश नं २ को सम्पूर्ण सरकारी कार्यालय, संस्थान र शिक्षालयमा बिदा दिने उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।