शुक्रबार, चैत्र १६, २०८०

भृकुटीमण्डपमा नेपाल चेम्बर एक्स्पो–१८

काठमाडौ मंसिर १४, नेपाल चेम्बर अफ कमर्शले भृकुटीमण्डपमा आयाजना गरेको ‘नेपाल चेम्बर एक्स्पो–१८’ । नेपाल, भारत, चीन, बङ्गलादेश, म्यान्मा, दक्षिण कोरिया, जापान, मलेसियालगायत मुलुकको बिक्री कक्ष राखिएको एक्स्पोको औपचारिक सत्रलाइ नेकपाकाका अध्यक्ष प्रचण्ड र एसिया प्यासिफिक सम्मेलनमा सहभागि हुन आउँनु भएका म्यान्माका स्टेट काउन्सिलर आङसाङ सुकीले पनि सम्बोधन गर्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।