शुक्रबार, बैशाख ७, २०८१

प्रधानमन्त्री ओली आज साँझ पूर्ण स्वास्थ्यलाभ गर्दै अस्पतालबाट डिस्चार्ज

 काठमाडौ कार्तिक १६, छातीको सङ्क्रमण, ज्वरो र खोकीको उपचारका लागि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, ‘मनमोहन कार्डियोथोरासिक भाष्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा भर्ना हुनुभएका प्रधानमन्त्री केपी ओली आज साँझ पूर्ण स्वास्थ्यलाभ गर्दै प्रम निवास फर्कनुभएको छ ।

प्रधानमन्त्री ओली गत कात्तिक १२ गते बिहान अस्पतालमा भर्ना हुनुभएको थियो । प्रधानमन्त्री ओली पहिलेको जस्तै अवस्थामा आउनुभएको र उहाँले लिनुभएको एण्टिबायोटिक पनि सकिएकाले अस्पतालले उहाँलाइ डिस्चार्ज गरेको हो । । प्रधानमन्त्री ओलीको उपचार मुटुरोग विशेषज्ञ डा अरुण सायमी नेतृत्वको टिमले गरेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2018
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031