बुधबार, बैशाख १२, २०८१

पूर्वराजा शाहद्दारा बहिनी शोभाबाट भाइटीका ग्रहण

काठमाडौं कार्तिक २३ ,पूर्वराजा ज्ञानेन्द्र शाहले आज बिहान ९ बजेर ५१ मिनेटको शुभसाइतमा विधीवतरुपमा भाइटीका ग्रहण गर्नु भएको
छ । बहिनी शोभा शाहीको निवास काठमाडौंको कमलादीमा पुगेर पूर्वराजा शाहले टीका ग्रहण गर्नु भएको हो ।

टीका ग्रहणपछि उहाँले सन्चारकर्मीहरुसित कुरा गर्दै पूर्वराजा शाहले भाइटीका पर्वले सबै नेपाली दाजुभाइ–दिदीबहिनीबीच सम्बन्ध सुमधुर बनाउने कामना समेत गर्नु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।