शुक्रबार, चैत्र १६, २०८०

नेवार समुदायले म्हः पूजा मनाए

काठमाडौ कात्तिक २२, आत्मालाई सन्तुष्ट बनाई खुसी राख्न सके देवीदेवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास सहित आज नेवार समुदायले आफ्नो म्हः अर्थात आत्म पूजा गरेका छन ।

कार्तिक शुक्ल प्रतिपदा अर्थात यम पञ्चकको चौथौ दिन नेवार समुदायका मानिसले मनाउँने गरेको यो पूजा मुलत मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा रहेको शास्त्रीय मान्यता समेत रहेको सम्वद्ध समुदायले बताएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।