शुक्रबार, चैत्र १६, २०८०

आधादर्जन आयोगका लागि सचिव तोकियो कुन आयोगमा को सचिव ? (नामावली सहित) 

  काठमाडौ कार्तिक २५,  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न आधा दर्जन आयोगका लागि सचिवको तोकेका छ ।

मन्त्रालयको आज बसेको मन्त्रिस्तरीय बैठकले मन्त्रालयका सहसचिवलाई संविधानत व्यवस्था भएको ति आयोगहरु क्रमस राष्ट्रिय दलित आयोगमा पुरुषोत्तम नेपाल, राष्ट्रिय समावेशी आयोगमा सुरेश अधिकारी, मुस्लिम आयोगमा केदारप्रसाद पनेरु लाइ जिम्मेवारी दिईएको छ ।

 त्यस्तैगरि मधेशी आयोगमा भूपाल बराल, आदिवासी जनजाति आयोगमा रुद्रसिंह तामाङ र थारू आयोगमा रुपनारायण भट्टराईलाई जिम्मेवारी दिईएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।