बुधबार, असार ११, २०७६
BigTop ताजा

काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक अर्को सूचना प्रकाशित नहुञ्जेलसम्म स्थगित

काठमाडौ असोज २४, असोज विहिवारको लागि वोलाईएको काङ्ग्रेस केन्द्रीय कार्यसमितिको निर्धारित बैठक बैठक अर्को सूचना प्रकाशित नहुञ्जेलसम्म स्थगित गरिएको छ ।

शीर्ष नेताहरुको व्यस्तताका कारण पूर्व निर्धारित बैठक स्थगित गरिएको जनाउ दिदै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा शशाङ्क कोइराला, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलालगायतका नेता विभिन्न जिल्लाका निर्धारित कार्यक्रममा व्यस्त रहको जानकारी दिनु भएको छ ।

त्यस्तै उहाँले हुनुहुन्छ । प्रूतुत बैठकमा छलफल हुने भनिएको नेपाल विद्यार्थी सङ्घको विधानका सम्बन्धमा बैठक स्थगितभएसंगै निर्देशक समितिमा छलफल हुने जानकारी दिनु भएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू